उपत्यकामा खुल्यो हुलास आल्युमुनियम बिक्री शाखा

काठमाडौं । काठमाडौं उपत्यकामा हुलास आल्युमुनियमले सेवा थालेको छ । कम्पनीले यही असोज ६ गतेदेखि नयाँ बिक्री शाखा सतुंगल–१०, काठमाडौंमा सञ्चालनमा ल्याएको हो ।

योसँगै अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेमलगायतका गुणस्तरीय हुलास आल्युमुनियम तथा स्टिल सामग्रीहरू सुपथ मूल्यमा सिधै शाखाबाट खरिद गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री