काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु पुष्टि भएको छ । मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरेका हुन् ।
मृत्यु हुनेमा एक असई र अर्का एक जना छन् । बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको उनको भनाई छ ।
तपाईंको प्रतिकृया



