वात्सल्य क्लिनिकको नवौँ वार्षिकोत्सवमा विशेष अफर

काठमाडौँ । वात्सल्य क्लिनिकले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा अफर ल्याएको छ।
वात्सल्यले यस पटक ‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ बनाउने हेतुले एक विशेष अफर ल्याएको हो।

यसअनुसार पहिलो आईभीएफ चक्रपछि आवश्यक परेमा दोस्रो निःशुल्क हुने अफर ल्याएको हो। यसअनुसार वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीहरूका लागि, यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहेमा दोस्रो आईभीएफ चक्र बिल्कुल निःशुल्क हुनेछ।

यो पहल सन्तान प्राप्तिको सपना बोकेका दम्पतीहरूलाई थप अवसर प्रदान गर्न लक्षित रहेको क्लिनिकले जनाएको छ। सीमित अवधिको योजना ल्याइएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री