हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले लगानीकर्तालाई १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार (भदौ २) बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.६३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको हो ।

उक्त लाभांश कम्पनीको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री