नेपाल पुनर्बीमाको सञ्चालकबाट बाहिरिइन् दिनुका

काठमाडौं । नेपाल पुनबीृमा कम्पनी लिमिटेडको सञ्चालकबाट दिनुका पोख्रेलले राजीनामा दिएकी छिन्।

२०८० असार १५ मा संस्थागत लगानीकर्ताको प्रतिनिधित्व गर्दै कम्पनीको बोर्ड सदस्य निर्वाचित उनी व्यक्तिगत कारण देखाउँदै बाहिरिएकी हुन्।

कम्पनीका अनुसार यही साउन ११ गते उनले दिएको राजीनामा स्वीकृत समेत भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री