खेल मैदानको बारमा झुन्डिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् । घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री