काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीलाई अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको छ।
कम्पनीको १९ गते बसेको सञ्चालक समिति बैठकले लोहनीलाई अर्को ४ वर्षका लागि सीईओमा पुनः नियुक्त गरेको हो।
लोहनीको अर्को कार्यकाल आगामी साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।
तपाईंको प्रतिकृया




