एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ स्थित बैकुन्ठेमा विस्तार भएको छ ।

शाखाको उद्घाटन गर्दै रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले बैंकले स्थानिय जनतालाई सहज बैंकिङ्ग सेवा दिने विश्वास व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री