साझाबसले निशुल्क वाइफाई

नेपाल टेलिकमसितको सहकार्यमा बागलुंग चल्ने साझा बसमा चढ्नेले निशुल्क वाईफाई चलाउन थालेका छन्।हाल उपत्यका भन्दा बाहिर बागलुङ जाने र फर्कने दुइ बसमा यो सेवा जडान गरिएको छ ,जहाँ यात्रा गर्नेले नि:सुल्क इन्टरनेट चलाउन पाउनेछन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री