बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री