काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सौंठा मा.वि. रतुवामाई, मोरङ्गलाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भार सम्बन्धी परियोजना “ICT तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि रु ४०,००० (अक्षेरुपी चालिस हजार) सहयोग स्वरुप चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंक धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे ।
तपाईंको प्रतिकृया




