लाईफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (नेपाल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप