एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात् वितरण हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री