सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वर बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता पश्चात अब  सिटिजन्स बैंकका डेबिट,क्रेडिट कार्ड वाहक ग्राहक तथा परिवारका सदस्यहरु लेब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस