देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस सभापति समेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री