प्रहरीका २०८ जना सईमा बढुवा, को-को परे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक (सई) पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सिफारिस गरेको हो ।

सिफारिस सूचीमा रहेका प्रहरी सहायक निरीक्षकहरूको नामवलीसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

हेर्नुस् सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप