काठमाडौँ । शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पाएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उनलाई उपकुलपतिको जिम्मेवारी सुम्पिएका छन् । यसअघिका उपकुलपति प्राडा। केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
तपाईंको प्रतिकृया




