बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनसँग पराजित भएको आर्सनलको तालिकामा अंक थप्ने योजना तुहिएको छ ।

आर्सनलविरुद्ध ३–२ गोलको जित निकालको साउथ ह्याम्पटन रेलिगेशन जोनबा बाहिर आएको छ । खेलमा बल पोजेशन ६६ प्रतिशत राखेपनि आर्सनल दुई पटकसम्म पछि परेको बेला गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । साउथह्याम्पटनको जितमा डेनियल विलियमले २ तथा चार्लि अस्टिनले एक गोल गर्दा आर्सनलका लागि हेनिरिकले २ गोल गरे ।

२०औं मिनेटमा डेनियल विलियम्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको आर्सनलाई हेनरिकले २८औं मिनेटमा बराबरीमा ल्याए । डेनियल विलियम्सले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा साउथह्याम्पटनलाई २–१ को अवस्थामा पुर्याए ।

पहिलो हाफमा २–१ गोलले पछि परेको आर्सनललाई ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २–२ गोलको बराबरीमा अघि बढेका बेला आर्सनलले अन्तिम १० मिनेट सम्हाल्न नसक्दा तेस्रो गोल खान पुग्यो । ८५औं मिनेटमा चार्ले अस्टिनले गोल गर्दै साउथह्याम्पटनलाई स्पष्ट तीन अंक दिलाउँदै रेलिगेशन जोनबाट माथि उठाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस