राष्ट्र बैंकले माग्यो बासेल-३ फ्रेमवर्क अन लिक्विडिटी स्ट्यान्डर्डको मस्यौदामा राय

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंंकले बासेल-३ फ्रेमवर्क अन लिक्विडिटी स्ट्यान्डर्डको मस्यौदामा राय मागेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागले मस्यौदा सार्वजनिक गर्दै सरोकारवालालाई चैत मसान्तभित्र राय दिन भनेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको तरल सम्पत्ति व्यवस्थापन गर्न तरलताको अनुपात र तरल सम्पत्ति रेसियो समेटेर बासेल-३ अन्तर्गत लिक्विडिटी स्ट्यान्डर्ड फ्रेमवर्क तयार पारेको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री