लमजुङको मर्स्याङ्दी केन्द्रबिन्दु भएर भूकम्प गयो

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । लमजुङमा आज बिहान भूकम्पको हल्का धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९:११ बजे मस्र्याङ्दी गाउँपालिका-२, घनपोखरा नजिकै खुदिखोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

यस भूकम्पको कम्पन जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको बताइएको छ । यद्यपि, कुनै ठूलो क्षति भएको विवरण प्राप्त भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री