गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ । निवासमा पार्किङ गरिराखेको गाडीमा गएराति अज्ञात व्यक्तिले करिब ११ः३० बजे तोडफोड गरेको हो ।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएपछि गाडीको दायाँ सिटको सिसा फुटेको छ भने अगाडिको सिसा चर्किएको छ । यसबारे प्रहरीलाई खबर गरिसकेको र घटनाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री