मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा भव्य भ्यालेन्टाइन डे उत्सव !

यो भ्यालेन्टाइन डे, माया र भव्यताको शानदार उत्सव मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा मनाउनुहोस्! एकोरद्वारा व्यवस्थापन गरिएको मर्क्योर काठमाडौँले प्रेमको विशेष उत्सवलाई अविस्मरणीय बनाउने अनुपम अवसरहरू प्रदान गर्दैछ।

रोमान्टिक डाइनिंग अनुभवहरू:

डाइन – “अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स”
रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली, र सुगन्धित फूलहरूको संयोजनमा, हाम्रो डाइन रेस्टुरेन्टमा भव्य बुफे डिनरको आनन्द लिनुहोस्। लाइभ म्युजिकको साथमा स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसहित स्वादिष्ट परिकारहरू उपलब्ध छन्।
मूल्य: प्रति जोडी ने.रू. ७,९९९

शुक्र बार – “सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स”
काठमाडौँको सुन्दर दृश्यसहित रुफटप डाइन अनुभवको आनन्द लिने विशेष अवसर! ९० मिनेटका लागि असीमित स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरू उपलब्ध छन्। लाइभ म्युजिकको साथ रोमान्टिक माहौललाई अझ विशेष बनाउनुहोस्।
मूल्य: प्रति जोडी ने.रू. १२,९९९

विशेष भ्यालेन्टाइन स्टे प्याकेजहरू:

रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज
भव्य भोजन अनुभवसँगै प्रियजनसँग रातभरको आरामदायी स्टे! लक्जरी र सहजताको उत्कृष्ट संयोजन।
मूल्य: प्रति जोडी ने.रू. १७,९९९

नाइट टू रिमेम्बर – द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरी खोज्ने जोडीहरूका लागि विशेष प्याकेज! ब्रेकफास्टसहितको रोमान्टिक नाइट स्टे अनुभव गर्न सक्नुहुन्छ।
मूल्य: प्रति जोडी ने.रू. २२,९९९

मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा यो भ्यालेन्टाइन विशेष अनुभवको आनन्द लिनुहोस्। उत्कृष्ट डाइनिङ, मनमोहक दृश्य, र शानदार सेवाहरूले तपाईंको प्रेमलाई अझ विशेष बनाउनेछन्।

बुकिंगका लागि: +९७७ ९७०७०९३१२६ मा सम्पर्क गर्नुहोस्।

तपाईंको प्रतिकृया

लेखकबाट थप