भ्यालेन्टाइनका लागि इसेवाको सातदिने नयाँ अफर

काठमाडौं । रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ ।

यो भ्यालेन्टाइन सप्ताहमा विदेशमा रहेका नेपालीहरूले इसेवा वालेटमा रेमिटेन्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो अभियानमा भाग्यशाली विजेताले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

जसअन्तर्गत दैनिक पुरस्कार १५ हजार रुपैयाँ रहेको छ । रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३)सम्म हरेक दिन एकजना विजेताले उक्त पुरस्कार पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री