रसुवाकी युवती ठमेलको गेष्ट हाउसमा मृत्त फेला

काठमाडौं । काठमाडौँको ठमेलमा एक युवती मृत भेटिएकी छन् । ठमेलको ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनले तामाङ बसेकै कोठामा मृत भेटेको बताइन् । घटनाको अनुसन्धान भइरहेको उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री