सर्वाेत्तम सिमेन्टको १० प्रतिशत लाभांश पारित

काठाडमौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको १० प्रतिशत लाभांश पारित गरिएको छ ।

रुपन्देहीको भैरहवास्थित होटेल सिद्धार्थ भिलासामा सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट सात प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण र आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री