साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट साल्ट ट्रेडिङ लिमिटेडका सेयरधनीले लाभांश पाउने भएका छन् । कम्पनीले लगानीकर्तालाई यस पटक नगद मात्रै लाभांश रुपमा वितरण गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २९०८/८१ को मुनापाबाट ३ करोड २० लाख ७१ हजार रुपैयाँ बराबरको नगद लाभांश लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यस पटक लगानीकर्तालाई लाभंशको रुपमा सेयर भने नदिने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री