कांग्रेसका २० विभागमा देउवाले गरे सचिव मनोनयन (सूचीसहित)

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।

जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी) लाई मनोनीत गरेका हुन । त्यसैगरी वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लाई मनोनयन गरेका हुन् ।

हेर्नुस् सूची  :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुम्कीबासमा भाँचियो पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको पुल भाँचिएको छ । पुल भाँचिएपछि अहिले यातायात ठप्प …

प्रतिकृया दिनुहॊस