एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो ।

बैंकको २०८१ असार मसान्तसम्ममा खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप दुई खर्ब २७ अर्ब १० करोड र कर्जा दुई खर्ब चार अर्ब ६१ करोड रुपैयाँ छ ।

बैंकले हाल देशभरी २०१ शखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह …

प्रतिकृया दिनुहॊस