नेपाली बजारमा सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न सानिमा …

प्रतिकृया दिनुहॊस