काठमाडौंको अनामनगरस्थित धोविखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंको धोबिखोला कोरिडोरमा कार दुर्घटना भएको छ । अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा कार खसेको हो ।

आइतबार बिहान करिब ६ बजे तिर कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले बताएका छ । प्रहरीकाआुसमर दुर्घटनामा परेको B AA 8714 नम्बरको हुन्डेआइ कारका चालक सकुसल रहेका छन् ।

दुर्घटनापछि हेर्न मान्छेको भीड लाग्दा सडकमा ट्राफिक जाम भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री