काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले बजार हल्लाभन्दा वास्तविकता फरक रहेको बताएकी छन् । बिहीबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा हतार र हताश दुवै नगर्न आग्रह गरेकी हुन् ।
पछिल्लो कार्यविभाजनमा उनले नेकपा एसमा विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएकी छन् । झाँक्रीले लेखेकी छन्, ‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हताश दुवै नगरौँ, नबनौँ ।’
तपाईंको प्रतिकृया




