कालिकोटमा फेरि भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैं । कालिकोटमा आइतबार पनि भूकम्प गएको छ । कालीकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा आठवटा भूकम्प गइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री