आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

लघुवत्तको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री