सिमेन्टको मूल्य घटाउने उद्योगीको प्रतिबद्धता

काठमाडौँ । निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताए । उनकाअनुसार काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री