द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन

काठमाडौँ । नेपाल कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई मनोनयन गरेका हुन् ।

विभागका प्रमुखमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरूलाई मनोनयन गरिएको छ ।

  • मनोनयन भएका सदस्यहरू

गणेश चन्द, सल्यान
मधुसूदन पाण्डेय, काठमाडौँ
हेमलाल पुन, गुल्मी
धर्मराज न्यौपाने, अछाम
सिर्जना सिंह श्रेष्ठ, काठमाडौँ
रेखा प्रसाईँ, सुनसरी
जुमराती नदाफ, धनुषा
लक्ष्मी परियार, तनहुँ
रेणु चौधरी, कैलाली
अनिता अर्याल, चितवन

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री