काठमाडौं । मनहरी गाउँपालिका–८ दारीमबास बस्ने ३८ वर्षीय मंगल सिङ प्रजाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
घर नजिकै चुडिएर भुँईमा लत्रिएको हाइटेन्सन तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




