जाडोमा मर्निङवाक गर्दा यस्तो बेफाइदा

काठमाडाैं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्। नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ।

अझ जाडोमा वातावरण धेरै सुख्खा भएर धुलो उड्ने गर्छ। तसर्थ, जाडोमा एकाविहानै वाकमा निस्कँदा पदूषित हावा खाइने हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन्। वायु प्रदूषणको कारण दम, ब्रोङकाइटिस, फोक्सो र मुटुसम्बन्धी रोग लाग्ने संभावना हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

रक्तचाप र दमका बिरामीले बिहानै खाली पेट निस्कँदा झन् समस्या हुन्छ। कतिपय अबस्थामा कठ्यांग्रिने, हृदयघात हुने, रुघाखोकीले सताउने समस्या हुन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस