काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरणराज शर्मा पौडेल प्रमुख रहेको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ को धारा २५ (९) बमोजिम विभागमा २८ सदस्यको मनोनयन गरेका हुन् ।
विभागमा मनोनित सदस्यहरु
१) नरेन्द्रबहादुर भाट, डडेल्धुरा
२) दिलबहादुर गुरूङ्ग, मनाङ
३) पूर्णबहादुर हमाल, बाग्लुङ
४) पेमा नीमा शेर्पा, ओखलढुंगा
५) नारायण सुवेदी, चितवन
६) कृष्ण गिरी ( जगन्नाथ), झापा
७) नारायण खरेल, काठमाडौं
८) गिरीराज कुँवर, चितवन
९) कुलप्रसाद गुरूङ्ग, कास्की
१०) हिक्मत थापा, कैलाली
११) राजु रेग्मी ’राज’, बाग्लुङ
१२) शालिकराम डुम्रे, स्याङ्जा
१३) सीता अर्याल, धादिङ
१४) सुनिता जीसी कुँवर, गुल्मी
१५) पुरुषोत्तम खनाल, काठमाडौं
१६) गोविन्द परियार, तनहुँ
१७) शिवकुमार यादव, धनुषा
१८) प्रकाश अधिकारी, काठमाडौं
१९) ऋषि शर्मा, सुर्खेत
२०) मोहन गुरूङ्ग, पर्वत
२१) इन्द्रकमल बुढाथोकी, चितवन
२२) जगदीश पौडेल, स्याङ्जा
२३) कृष्णप्रसाद अधिकारी, अर्घाखाँची
२४) राजु केसी, रूकुम
२५) इश्वरीप्रसाद जोशी, कञ्चनपुर
२६) डा. अविरल निधि, धनुषा
२७) डा. मनोर दिन सैयद, स्याङ्जा
२८) कृष्ण पौडेल, रूपन्देही
प्रतिकृया दिनुहॊस