काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि नियमित काममा फर्किने भएका छन् ।
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन् ।
प्रतिकृया दिनुहॊस