लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिमले जित्यो उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

सुदूरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो ।

सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुँदै १ सय १९ रन मात्र बनायो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री