कसरी हुन्छ पायल्स ? यसबाट कसरी बच्ने ?

काठमाडाैं । मेडिकल भाषामा पायल्सलाई हेमराइट्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहिरी भाग र मलाशयको तल्लो भागका शिराहरु सुन्निने गर्छ ।

विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । मलद्वार सम्बन्धी प्रायः रोगलाई पायल्सको रुपमा लिने गरिन्छ ।

कसरी हुन्छ पायल्स ?

पायल्स हुनुको मुख्य कारण कब्जियत हो । त्यसैले यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र तरकारी खानुपर्छ । सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

जहिले पनि खुकुलो अन्डरवेयर लगाउने गर्नुपर्छ । दिसा आवस्, वा नआओस् कुनै निश्चित समयमा ट्वाईलेट जाने बानी बसाल्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको …

प्रतिकृया दिनुहॊस