दिउँसो बालुवाटारमा सत्तारुढ दलहरूको बैठक

काठमाडौं । सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यसअघि बुधबार पनि बैठक बसेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाना आँधीले भारतमा ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

काठमाडौं । भारतमा चक्रवाती आँधी ‘दाना’ का कारण विभिन्न क्षेत्रमा असर देखिन थालेको छ । …

प्रतिकृया दिनुहॊस