प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कांग्रेसले भन्यो-‘चौतारीमा राजा भेटिए’

काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले ‘चौतारीमा राजा भेटिए’ को शैलीमा प्रधानमन्त्री केपी ओलीको भड्किलो व्यक्ति केन्द्रीत प्रचार गरिएको भन्दै भत्सर्ना गरेको छ। मुख्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै काग्रेसले ओलीको आलोचना गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्बिर टोलटोलमा, बिजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर पोस्टर टाँस्दा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने?’ कांग्रसले भनेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ …

प्रतिकृया दिनुहॊस