सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको छ । कम्पनीले “भव्य दसैँ तिहार, घरभरी उपहार” अफर घोषणा गरेको हो ।

यो अफरद्वारा ग्राहकले ३१% सम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने छन् । यस्तै सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउन सक्ने छन्।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसद्वारा ग्राहकहरूले १८ महिनासम्मको विस्तारित अवधिका लागि ०% ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । यो दिन सुनको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds