लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगन्जमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी स‍न‍्‍राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगन्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिङ्क रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी स‍न‍्‍राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस