क्रिश्चियन गुरुआमाबाट आशीर्वाद लिँदै प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय उच्च पदस्थ जोडी

काठमाडाैं – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ।

समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ। त्यसपछि उनीहरू मुन परिवारको अंग बन्ने संभावना रहने’ आयोजकको दाबी छ भनेर आजको कान्तिपुरदैनिकमा घनश्याम खड्काले खबर लेखेका छन्।

‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्वपूर्ण छ,’ कार्यक्रमको महत्व दर्शाउन सूचीको तल लेखिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस