क्रिश्चियन गुरुआमाबाट आशीर्वाद लिँदै प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय उच्च पदस्थ जोडी

काठमाडाैं – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ।

समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ। त्यसपछि उनीहरू मुन परिवारको अंग बन्ने संभावना रहने’ आयोजकको दाबी छ भनेर आजको कान्तिपुरदैनिकमा घनश्याम खड्काले खबर लेखेका छन्।

‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्वपूर्ण छ,’ कार्यक्रमको महत्व दर्शाउन सूचीको तल लेखिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस