कीर्तिमानबाट ओरालो लागेको सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा केहि दिनयता सुनको मूल्य स्थिर छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिनयतादे सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा स्थिर छ ।

यो दिन पनि चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री