गोमन सर्पले टोक्दा झारफुक गरेपछि…

काठमाडाैं । सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ । सिरहा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदालाई राती सुतेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पलाल लगिएकोमा बिहान मृत्यु भएको जनाइएको छ ।

उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ ।

उनलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ उपचार नभएपछि लहान प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा अहिले बिहान मृत्यु भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds