नेपाली तीर्थयात्री चढेको बस समस्तीपुरमा दुर्घटना

काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । आइतबार बिहान बिहारको समस्तीपुरमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा ३० बढी यात्रु घाइते भएका छन् । बसमा ४३ जना यात्रु रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू सबै मधेश प्रदेशका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री