उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलाको १ हजार ७ सय ६० रुपैयाँमा छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री